FAQs Complain Problems

देवदह नगरपालिका नगरकार्यपालिकाको कार्यालय भवन

Read More

४० औं राष्ट्रिय शिक्षा४० औं राष्ट्रिय शिक्षा दिवस, ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस र निजामति सेवा दिवसको अवसरमा देवदह नगरपालिकाद्वारा आयोजित कार्यक्रममा प्रदेश ५, का अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुहुदै

Read More

पाकडी बृक्ष

Read More

देवदह नगरपालिकाको संक्षिप्त परिचय

प्राचिन कोलीय राज्यको राजधानी देवदह नेपालको ५ नं प्रदेश अन्तर्गत रुपन्देही जिल्लामा पर्दछ । गौतम बुद्धको जन्मस्थल लुम्बिनी देखि ३५ किलोमिटर उत्तर पूर्वमा अवस्थित देवदह ऐतिहासिक एवं बुद्धको मावलीस्थलको रुपमा प्रशिद्ध रहेको छ । नेपाल सरकारको २०७१ बैशाख २५ गतेको निर्णय अनुसार साविकका देवदह र केरवानी गा.वि.स. मिलेर देवदह नगरपालिका संचालनमा आएकोमा नेपाल सरकारको मिति २०७३।११।२७ मा प्रकाशित राजपत्र अनुसार साविक सिक्टहन गा.वि.स. थप भइ हालको देवदह नगरपालिका बनेको हो ।

यस नगरपालिकामा २०६८ को जनगणना अनुसार ५३५२३ जनसंख्या रहेको छ । यस नगरपालिकाको पूर्वमा नवलपरासी जिल्ला पश्चिममा बुटवल उप महानगरपालिका र तिलोत्तमा नगरपालिका उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा ‌ओमसतिया गाउपालिका बिचमा पर्यटकीय नगरी को रुपमा रहेको छ । १३५.९५ वर्ग कि.मि. क्षेत्रफल रहेको यस नगरपालिकामा १२ वडा रहेका छन् ।

कृषि तथा उद्योगको पर्याप्त सम्भावना रहेको, गौतम बुद्धको मावली गाँउ, प्राकृतिक श्रोत र साधनको उपलब्धता भएको , विभिन्न जातजातीहरुको सांस्कृतिक सम्पदाको भण्डार रहेको हुँदा धेरै सम्भावना भएको नगरको रुपमा रहेको छ ।

Elected official

ध्रुव प्रसाद खरेल
नगर प्रमुख
9857026538
विद्यालक्ष्मी गुरुङ्ग
उप– प्रमुख
bidhyalaxmi225@gmail.com
९८५७०७१२९२
गणेश डुम्रे
प्रवक्ता
9857033195

Official

Pradeep Poudel
Chief Administrative Officer
devdahamun@gmail.com
9857081111
Tikaram Sharma
Deputy secretary(10th level) \ Information Officer
tika853@yahoo.com
९८५७०२४८५३

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२. बालकको बुवा/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. दुला दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. बसाँईसरी आएको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र

३. दुला दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने

४. दुला दुलही दुबैको बुवाआमाको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२. मृतकको र सूचना दिन आउनेको नागरिकता 

३. मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र

४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६.सूचना दिने व्यक्तिको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क
आवश्यक कागजातहरुः-

बसाई सराई भएर
आएको प्रमाणपत्र
सरेर जानेको हकमा सरी जाने
ठाँउको जग्गा धनी प्रमाणपूर्जा
सरी आउने परिवारको
नागरिकता/जन्म दर्ताको प्रमाणपत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क
आवश्यक कागजातहरुः-

१. नागरिकता, विवाहदर्ता

२. अदालतबाट सम्वन्ध विच्छेद भएको कागज

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन र नागरिगता प्रमाण पत्रकाे प्रतिलिपि
२. नाबालककाे हकमा जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
३. बसाइ सरी आएकाे भए साे काे प्रमाण पत्र
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकेा रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन (बाटाेकाे नाम , टाेल समेत खुलाउने) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
२. जग्गाधनी प्रमाण पुर्जाकाे प्रमाणीत प्रतिलिपि
३. जग्गा रहेकाे क्षेत्रकाे प्रमाणीत सक्कल नापी नक्सा
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
५. लिने दिने दुवै व्यत्तिकाे नागरिकता प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएकाे अधिकृत वारेसकाे प्रमाणीत प्रतिलिपि
६. स्थलगत निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

 

१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन

२. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

३. सम्बन्धीत जग्गाकाे लालपुर्जाकाे प्रमाणपत्रकाे प्रतिलिपि

४. स्थलगत प्रतिवेदन

५. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेकाे रसिद

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिकता प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि

३. विदेशीकाे हकमा राहदानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस

४. २ प्रति फाेटाे

५. घर बहाल सम्झाैता

६. आफ्नै घर टहरा भए चालु आ. व. सम्मकाे मालपाेत र घरजग्गा कर तिरेकाे

७. स्थानीय तहकाे नाममा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारी गरेकाे व्यव्साय प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिकता प्रमाणीत प्रतिलिपि

३. स्थानीय तहबाट दर्ता भएकाे व्यवसाय दर्ताकाे प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि

४. बहाल सम्झाैताकाे प्रतिलिपि

५. आफ्नै घर टहरा भए चालु आ.व. सम्मकाे मालपाेत र घरजग्गा कर तिरेकाे

जानकारी