समाचार
सम्वन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय:
तुरुन्त
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क
आवश्यक कागजातहरु:
१. नागरिकता, विवाहदर्ता
२. अदालतबाट सम्वन्ध विच्छेद भएको कागज