मिति : १५ आश्विन २०८०, सोमबार
देवदह नगरपालिकाले कर सहभागिता अभियान-२०८० घोषणा गरेको छ। नगरपालिकाले सोमबार पालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि “कर सहभागिता अभियान-२०८०” घोषणा भएको छ।
There are currently 0 users online.