FAQs Complain Problems

जन्ममिति प्रमाणीत

सेवा प्रकार:

लाग्ने समय: 
तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क
आवश्यक कागजातहरु: 

१. निवेदन र नागरिगता प्रमाण पत्रकाे प्रतिलिपि
२. नाबालककाे हकमा जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
३. बसाइ सरी आएकाे भए साे काे प्रमाण पत्र
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकेा रसिद