समाचार
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
१.निवेदन पत्र
२. बालकको बुवा/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि