FAQs Complain Problems

देवदह नगरपालिकाको क्षेत्राधिकार भित्र बग्ने घोडाहा, रोहिणी, सरन, भलुही र चरंगे खोलाहरुबाट दीगो रुपमा ढुङ्गा, गिट्टी, बालुवा र भस्कट उत्खनन् तथा संकलन कार्यको लागि प्रारम्भिक वातावरणीय परीक्षण (IEE) प्रतिवेदनको तयारी सम्बन्धी सार्वजनिक सूचना ।