FAQs Complain Problems

विभिन्न प्रकृतिका सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
कागजात पेश भई स्पष्ट भएमा पालो अनुसार तुरुन्त
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

    ब्यहोरा खुलेको किटानी निवेदन 
    नागरिकता जग्गा धनी प्रमाणपूर्जा 
    स्पष्ट नभएमा सर्जमिन मुचुल्का÷ सनाखत समेत