समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र निशुल्क अन्यथा आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु:
१. दुला दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. बसाँईसरी आएको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
३. दुला दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने
४. दुला दुलही दुबैको बुवाआमाको नागरिकताको प्रतिलिपि