FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र निशुल्क अन्यथा आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरु: 

१. दुला दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. बसाँईसरी आएको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र

३. दुला दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने

४. दुला दुलही दुबैको बुवाआमाको नागरिकताको प्रतिलिपि