FAQs Complain Problems

१४ ‌‍औं नगरसभा २०८०।१।७

Read More

देवदह नगरपालिका नगरकार्यपालिकाको कार्यालय भवन

Read More

पाकडी बृक्ष

Read More

तपाईको गुनासो दर्ताको लागी QR स्क्यान गर्नुहोस् ।

Pages

सूचना तथा समाचार

जनप्रतिनिधि

ध्रुव प्रसाद खरेल
नगर प्रमुख
mayor@devdahamun.gov.np
9857026538
विद्यालक्ष्मी गुरुङ्ग
उप– प्रमुख
dmayor@devdahamun.gov.np
९८५७०७१२९२
गणेश डुम्रे
प्रवक्ता
9857033195

पदाधिकारी

कृष्ण प्रसाद सापकोटा
प्रमुख प्रशासकीय अधिकृत
krishnasapkota00@gmail.com
9857081111
रमेश गिरी
शाखा अधिकृत | सूचना अधिकारी
planadm.devdaha@gmail.com
९८५७०८८३८५

भिडियो सामाग्री

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२. बालकको बुवा/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. दुला दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२. बसाँईसरी आएको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र

३. दुला दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने

४. दुला दुलही दुबैको बुवाआमाको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२. मृतकको र सूचना दिन आउनेको नागरिकता 

३. मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र

४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र

५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

६.सूचना दिने व्यक्तिको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क
आवश्यक कागजातहरुः-

बसाई सराई भएर
आएको प्रमाणपत्र
सरेर जानेको हकमा सरी जाने
ठाँउको जग्गा धनी प्रमाणपूर्जा
सरी आउने परिवारको
नागरिकता/जन्म दर्ताको प्रमाणपत्र

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क
आवश्यक कागजातहरुः-

१. नागरिकता, विवाहदर्ता

२. अदालतबाट सम्वन्ध विच्छेद भएको कागज

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क ३५ दिन पछि विलम्ब शुल्क
आवश्यक कागजातहरुः-

१. निवेदन र नागरिगता प्रमाण पत्रकाे प्रतिलिपि
२. नाबालककाे हकमा जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
३. बसाइ सरी आएकाे भए साे काे प्रमाण पत्र
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकेा रसिद

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन (बाटाेकाे नाम , टाेल समेत खुलाउने) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
२. जग्गाधनी प्रमाण पुर्जाकाे प्रमाणीत प्रतिलिपि
३. जग्गा रहेकाे क्षेत्रकाे प्रमाणीत सक्कल नापी नक्सा
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
५. लिने दिने दुवै व्यत्तिकाे नागरिकता प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएकाे अधिकृत वारेसकाे प्रमाणीत प्रतिलिपि
६. स्थलगत निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

 

१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन

२. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि

३. सम्बन्धीत जग्गाकाे लालपुर्जाकाे प्रमाणपत्रकाे प्रतिलिपि

४. स्थलगत प्रतिवेदन

५. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेकाे रसिद

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिकता प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि

३. विदेशीकाे हकमा राहदानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस

४. २ प्रति फाेटाे

५. घर बहाल सम्झाैता

६. आफ्नै घर टहरा भए चालु आ. व. सम्मकाे मालपाेत र घरजग्गा कर तिरेकाे

७. स्थानीय तहकाे नाममा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारी गरेकाे व्यव्साय प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही दिन , सर्जमिनकाे हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिव, सम्बन्धित फाटवाला
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिकता प्रमाणीत प्रतिलिपि

३. स्थानीय तहबाट दर्ता भएकाे व्यवसाय दर्ताकाे प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि

४. बहाल सम्झाैताकाे प्रतिलिपि

५. आफ्नै घर टहरा भए चालु आ.व. सम्मकाे मालपाेत र घरजग्गा कर तिरेकाे

जानकारी