समाचार
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) २०८०/८१ मा देवदह नगरपालिकाको नतिजा
- जम्मा प्राप्तंक ९५.२५%
-
- विस्तृत विवरणको लागि यँहा क्लिक गर्नुहोस...
देवदह नगरपालिका आ.व. २०८१/८२ को बजेट विवरण (रू. हजारमा)
- जम्मा बजेट रू. १,५०,१०,६५/-
- चालु रू. ७८,३२,८६/-
- पुँजीगत रू. ७०,०६,४०/-
-
Pages
सेवाहरु


१.निवेदन पत्र
२. बालकको बुवा/आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि


१. दुला दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. बसाँईसरी आएको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
३. दुला दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने
४. दुला दुलही दुबैको बुवाआमाको नागरिकताको प्रतिलिपि


१.निवेदन पत्र
२. मृतकको र सूचना दिन आउनेको नागरिकता
३. मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६.सूचना दिने व्यक्तिको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र


बसाई सराई भएर
आएको प्रमाणपत्र
सरेर जानेको हकमा सरी जाने
ठाँउको जग्गा धनी प्रमाणपूर्जा
सरी आउने परिवारको
नागरिकता/जन्म दर्ताको प्रमाणपत्र


१. नागरिकता, विवाहदर्ता
२. अदालतबाट सम्वन्ध विच्छेद भएको कागज


१. निवेदन र नागरिगता प्रमाण पत्रकाे प्रतिलिपि
२. नाबालककाे हकमा जन्म दर्ता प्रमाणपत्रकाे प्रतिलिपि
३. बसाइ सरी आएकाे भए साे काे प्रमाण पत्र
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकेा रसिद


१. निवेदन (बाटाेकाे नाम , टाेल समेत खुलाउने) नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
२. जग्गाधनी प्रमाण पुर्जाकाे प्रमाणीत प्रतिलिपि
३. जग्गा रहेकाे क्षेत्रकाे प्रमाणीत सक्कल नापी नक्सा
४. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर तिरेकाे रसिद वा कर निर्धारण स्वीकृत भएकाे कागजात
५. लिने दिने दुवै व्यत्तिकाे नागरिकता प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि सहित उपस्थित हुनुपर्ने वा निजहरुले दिएकाे अधिकृत वारेसकाे प्रमाणीत प्रतिलिपि
६. स्थलगत निरीक्षण प्रतिवेदन


१. घर कायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन
२. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि
३. सम्बन्धीत जग्गाकाे लालपुर्जाकाे प्रमाणपत्रकाे प्रतिलिपि
४. स्थलगत प्रतिवेदन
५. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पती कर तिरेकाे रसिद


१. निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि
३. विदेशीकाे हकमा राहदानीकाे प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासकाे निजकाे परिचय खुल्ने सिफारिस
४. २ प्रति फाेटाे
५. घर बहाल सम्झाैता
६. आफ्नै घर टहरा भए चालु आ. व. सम्मकाे मालपाेत र घरजग्गा कर तिरेकाे
७. स्थानीय तहकाे नाममा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारी गरेकाे व्यव्साय प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि


१. निवेदन पत्र
२. नागरिकता प्रमाणीत प्रतिलिपि
३. स्थानीय तहबाट दर्ता भएकाे व्यवसाय दर्ताकाे प्रमाणपत्रकाे प्रमाणीत प्रतिलिपि
४. बहाल सम्झाैताकाे प्रतिलिपि
५. आफ्नै घर टहरा भए चालु आ.व. सम्मकाे मालपाेत र घरजग्गा कर तिरेकाे